logo

२०८३ असोज ७ बुधबार

एकीकृत समाजवादीको प्रमुख सचेतकमा चौधरी चयन

एकीकृत समाजवादीको प्रमुख सचेतकमा चौधरी चयन


हाम्रो राष्ट्र
  • सोमबार, २० चैत्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको  प्रमुख सचेतकमा मेटमणि चौधरीलाई चयन गरेको छ ।

    सिंहदरवारमा सोमबार बसेको बसेको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो ।  चौधरी दाङ १ बाट निर्वाचित सांसद हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend