logo

२०८३ असोज ७ बुधबार

एकीकृत समाजवादीका नेता न्यौपानेद्वारा पार्टी परित्याग

एकीकृत समाजवादीका नेता न्यौपानेद्वारा पार्टी परित्याग


हाम्रो राष्ट्र
  • शनिबार, २५ चैत्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् । शनिबार पत्रकार सम्मेलन गरी न्यौपानेले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

    पार्टी नेतृत्व कोठे राजनीतिमा संलग्न भएकाले आफूले पार्टी छाडेको उनले बताएका छन् । उनले पार्टीले परिचय दिएपनि पहिचान नदिएको बताएका छन् । न्यौपानेले एमालेसँग पार्टी एकीकरण गर्ने माग गर्दा उनीमाथि पार्टीले स्पष्टीकरण सोधेको थियो । न्यौपाने एमाले प्रवेश गर्ने बताइउको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend