logo

२०८३ असोज ७ बुधबार

एमालेद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

एमालेद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता


हाम्रो राष्ट्र
  • सोमबार, २७ चैत्र २०७९
  • 1.6K
    SHARES

    सुर्खेत। नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन लिएको छ ।  आइतबार एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए । यसको भोलिपल्टै सोमबार नै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

    मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको दुई हप्ता नपुग्दै एमालेले समर्थन फिर्ता लिएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend