logo

२०८३ साउन १४ बिहिबार

नेपाल प्रहरीका १३ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका १३ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस


हाम्रो राष्ट्र
  • बुधबार, २९ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका १३ जना एसएसपीको डीआईजीमा बढुवाका लागि नाम सिफारिस भएको छ । बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवाका लागि १३ जनाको नाम सिफारिस गरेको हो । सिफारिसमा कुबेर कडायत पहिलो नम्बरमा छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend