logo

२०८३ साउन १४ बिहिबार

सेती खोंचमा खसेकी बालिकाको निधन

सेती खोंचमा खसेकी बालिकाको निधन


हाम्रो राष्ट्र
  • शनिबार, २ बैशाख २०८०
  • 1.1K
    SHARES

    पोखरा । पोखरा महानगरपालिका–१५ सेती किनारको खोंचमा खसेकी बालिकाको मृत्यु भएको छ । पोखरा ८ नागढुंगाकी १२ वर्षीया स्मृति पराजुली शनिबार दिउँसो ३ बजेतिर खोंचमा खसेकी थिइन् । खोंचमा खसेको झण्डै साढे २ घण्टा उनको उद्धार भएको थियो ।

    उद्धारपछि उपचारका लागि बालिकालाई पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा लगिएकोमा चिकित्सकले मृत घोषणा गरे ।
    उनी साथीहरु सगँ घुम्नाका लागि त्यहाँ पुगेकी थिइन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend