logo

२०८३ असोज ७ बुधबार

बेइजिङको एक अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु

बेइजिङको एक अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • मंगलबार, ५ बैशाख २०८०
  • 988
    SHARES

    बेइजिङको फेङ्ताई जिल्लास्थित एक अस्पतालमा मङ्गलबार भएको आगलागीमा परी २१ जनाको मृत्यु भएको जिल्लाको अग्नि तथा उद्धार विभागले जनाएको छ ।

    अग्नि नियन्त्रकहरूले बेइजिङ चाङफेङ अस्पतालको इनपेशेन्ट विभागको भवनमा दिउँसो १२ः५७ मा आगलागी भएको बताएका छन् । दिउँसो १ः३३ बजे आगो निभाइएको थियो । आगो निभाउने क्रममा जसमा ७१ जना बिरामीलाई बाहिर निकालिएको थियो । बेलुका ६ बजेसम्म २१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend