logo

२०८३ असोज ७ बुधबार

बारा-२ मा उपेन्द्रको अग्रता

बारा-२ मा उपेन्द्रको अग्रता


हाम्रो राष्ट्र
  • सोमबार, ११ बैशाख २०८०
  • 1.1K
    SHARES

    बारा । बारा क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसार जसपाका उम्मेदवार उपेन्द्र यादवले २२४ मत प्राप्त गरेका छन् ।

    उनका निकटम प्रतिस्पर्धी जनमत पार्टी उम्मेदवार शिवचन्द्र कुशवाहाले १७० मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले १६६ मत ल्याएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले ८० मत प्राप्त गरेका छन ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend