logo

२०८३ साउन १४ बिहिबार

पोखरा–१८ मा पुनः मतगणना गर्ने फैसला तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

पोखरा–१८ मा पुनः मतगणना गर्ने फैसला तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


हाम्रो राष्ट्र
  • शुक्रबार, १५ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । पोखरा महानगरपालिका वडा नम्बर १८ को वडाध्यक्ष पदको निर्वाचनको मतगणना पुनः गर्नेगरी उच्च अदालत पोखराबाट भएको फैसला तत्काल कार्यान्वयन गर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालत पोखराले चैत २१ मा वडाध्यक्ष पदको निर्वाचनको पुनः मतगणना गर्न आदेश दिएको थियो । वडाध्यक्षका तत्कालीन उमेदवार पुष्कलबहादुर थापाले पुनः मतगणनाका लागि उच्च अदालतमा निवेदन दिएका थिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend