logo

२०८३ असोज ७ बुधबार

सुन तोलाको एक लाख ११ हजार आठ सय रुपैयाँ

सुन तोलाको एक लाख ११ हजार आठ सय रुपैयाँ


हाम्रो राष्ट्र
  • बिहिबार, २१ बैशाख २०८०
  • 832
    SHARES

    काठमाडौं । सुनको मूल्य प्रतितोला एक हजार दुई सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार दुई सयले बढेर एक लाख ११ हजार आठ सय कायम भएको छ ।

    महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय ५० पुगेको छ । साथै चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ पुगेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend