logo

२०८३ साउन १४ बिहिबार

साउदी अरबको अर्थतन्त्र ३.९ प्रतिशतले बृद्धि

साउदी अरबको अर्थतन्त्र ३.९ प्रतिशतले बृद्धि


हाम्रो राष्ट्र
  • सोमबार, २५ बैशाख २०८०
  • 1K
    SHARES

    साउदी अरबको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वर्षको पहिलो त्रैमासिकमा ३.९ प्रतिशतले वृद्धि भएको छ । सामान्य प्राधिकरणले जारी गरेको प्रतिवेदनमा अर्थतन्त्र बृद्धि भएको उल्लेख छ ।

    प्रतिवेदनले यस वर्षको जनवरी र मार्चको बीचमा गैर–तेल गतिविधिहरूमा ५.८ प्रतिशत र तेल क्षेत्रमा १.३ प्रतिशत वृद्धि भएको देखाएको छ । यता मौसमी समायोजन वास्तविक जीडीपीको तथ्याङ्क अनुसार अघिल्लो त्रैमासिकको तुलनामा पहिलो त्रैमासिकमा १.३ प्रतिशतले घटेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend