logo

२०८३ असोज ७ बुधबार

भारतमा मिग-२१ विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु

भारतमा मिग-२१ विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु


हाम्रो राष्ट्र
  • सोमबार, २५ बैशाख २०८०
  • 1.4K
    SHARES

    भारतको पश्चिमी राज्य राजस्थानमा विमान एउटा घरमा खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार मिग–२१ सैन्य विमान दुर्घटना भएको हो ।

    ‘पाइलटलाई सकुशल उद्धार गरिएको छ। मिग एउटा घरमा खस्यो। दुई जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्,’ प्रहरी अधिकारी सुधीर चौधरीले पश्चिमी राज्य राजस्थानमा दुर्घटनापछि भने । घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend