logo

२०८३ साउन १३ बुधबार

२२ जना डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

२२ जना डीएसपी एसपीमा बढुवाका लागि सिफारिस


हाम्रो राष्ट्र
  • शनिबार, ३० बैशाख २०८०
  • 962
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिले २० जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

    सिफारिस हुनेमा गौतम कुमार केसी, वसुन्धरा खड्का, नवराज कार्की, गोविन्द पुरी, रामप्रसाद घर्तिमगर, वासुदेव पाठकलगायत छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend