logo

२०८३ साउन १४ बिहिबार

भ्रष्टाचारविरुद्ध नागरिक प्रदर्शन

भ्रष्टाचारविरुद्ध नागरिक प्रदर्शन


हाम्रो राष्ट्र
  • शनिबार, ३० बैशाख २०८०
  • 1.3K
    SHARES

    काठमाडौ । भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ । शनिबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा उपस्थित भएका सयौं प्रदर्शनकारीले भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

    भ्रष्टचारीलाई कारबाही गर, सामुहिक भ्रष्टचार राज्य बिरुद्धको अपराध हो जस्ता प्लेकार्ड बोकेर प्रदर्शनकारीहरु जम्मा भएका थिए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलगायत उक्त कार्यक्रममा सहभागी भएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend