logo

२०८३ असोज ७ बुधबार

श्रीलङ्कामा चार महिनामा १.८ अर्ब अमेरिकी डलर विप्रेषण भित्रियो

श्रीलङ्कामा चार महिनामा १.८ अर्ब अमेरिकी डलर विप्रेषण भित्रियो


हाम्रो राष्ट्र
  • शनिबार, ३० बैशाख २०८०
  • 1.1K
    SHARES

    श्रीलङ्काका आप्रवासी कामदारले सन् २०२३ को पहिलो चार महिनामा १.८ अर्ब अमेरिकी डलरभन्दा बढी रकम पठाएका छन् । श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायकाराले शनिबार सो जानकारी गराएका हुन् ।

    मन्त्रीका अनुसार कामदारले अप्रिलमा ४५४ मिलियन डलर पठाएका छन् जुन अप्रिल २२ मा रेकर्ड गरिएको प्रवाहको तुलनामा ८२.४ प्रतिशतले बढी हो । त्यसैगरी २०२१ र २०२२ का लागि आधिकारिक तथ्याङ्क क्रमशः ५.४९ बिलियन डलर र ३.८ बिलियन डलर थिए । प्रवासी कामदारको विप्रेषण श्रीलङ्काका लागि राजस्वको मुख्य स्रोत हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend