logo

२०८३ असोज ७ बुधबार

युक्रेनी सेनाले खसाल्यो रुसका चार सैन्य विमान

युक्रेनी सेनाले खसाल्यो रुसका चार सैन्य विमान


हाम्रो राष्ट्र
  • आइतबार, ३१ बैशाख २०८०
  • 897
    SHARES

    युक्रेनी सेनाले रुसका चार सैन्य विमानलाई ध्वस्त पारिदिएको छ । युक्रेनी सेनाको आक्रमणबाट रुसका दुई फाइटर जेट र दुई हेलिकोप्टर ध्वस्त भएका हुन् ।

    शनिबार युक्रेनको सीमा क्षेत्र नजिकै रहेको रुसको ब्रायन्स्क क्षेत्रमा युक्रेनी सेनाले क्षेप्यास्त्र प्रहार गरेर सु–३४ फाइटर बम्बर विमान र सु–३५ लडाकु विमानका साथै दुईवटा एमआई– ८ हेलिकोप्टर ध्वस्त बनाएको हो ।

    ती विमानहरू रुसको चर्नहिभ क्षेत्रमा बम र क्षेप्यास्त्र प्रहार गर्न गइरहेका थिए । तर, बीचमै युक्रेनी सेनाले क्षेप्यास्त्रले हानेर लडाकु विमान र हेलिकोप्टर खसालिदिएका हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend