logo

२०८३ साउन १४ बिहिबार

टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति


हाम्रो राष्ट्र
  • सोमबार, १ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अनुमति दिएको छ।

    जिल्ला अदालतले अनुसन्धान लागि तीन दिनको म्याद दिएको हो । पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका रायमाझीलाई प्रहरीले आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ गरिएको थियो ।

    प्रहरीले उनलाई सोमबार अदालत पेस गरेको हो । प्रहरीले अब रायमाझीलाई बयान गराउने छ। रायमाझीका छोरा सन्दीप रायमाझीको नाममा चेकसमेत लिएको र विचौलियाहरुसँग पटक–पटक भेटघाट र घुमफिर गरेको समेत पाइएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend