logo

२०८३ असोज ७ बुधबार

लडाकु जेट सम्झौतामा द्रुत निर्णय हुनेमा जेलेन्स्की आशावादी

लडाकु जेट सम्झौतामा द्रुत निर्णय हुनेमा जेलेन्स्की आशावादी


हाम्रो राष्ट्र
  • सोमबार, १ जेष्ठ २०८०
  • 962
    SHARES

    युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई भेटेर पश्चिमी साझेदारहरूबाट लडाकु विमानहरू प्राप्त गर्न द्रुत सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका छन् ।

    जेलेन्स्कीले रूस विरुद्धको युद्धको लागि ‘जेट गठबन्धन’सृजना गर्ने बारे आफू ‘धेरै सकारात्मक’ रहेको र निर्णय ‘नजिकै रहौको’ तर त्यसका निम्ति केही काम आवश्यक रहेको पनि उनले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend