logo

२०८३ साउन १४ बिहिबार

भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँ घटेर आयो

भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँ घटेर आयो


हाम्रो राष्ट्र
  • मंगलबार, २ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

    निगमकाअनुसार पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजेल ८ रुपैयाँ १३ पैसाका दरले घटेर आएको छ । आईओसीले निगमलाई १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend