logo

२०८३ साउन १४ बिहिबार

डिजेल र मट्टितेलको प्रतिलिटर १० रुपैयाँ मूल्य घटाउने निगमको निर्णय

डिजेल र मट्टितेलको प्रतिलिटर १० रुपैयाँ मूल्य घटाउने निगमको निर्णय


हाम्रो राष्ट्र
  • मंगलबार, २ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मंगलबार बसेको निगम संचालक समितिको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो ।

    यससँगै डिजेल र मट्टितेलको नयाँ मूल्य १५५ रुपैयाँ प्रतिलिटर कायम भएको छ । भारतीय आयल कर्पोरेशनले मूल्य घटाएर पठाएपछि निगमले मंगलबा मध्यरातिदेखि लागू हुनेगरी मूल्य घटाएको हो । पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend