logo

२०८३ साउन १४ बिहिबार

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ


हाम्रो राष्ट्र
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 923
    SHARES

    काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । बिहीबार प्रहरीले रिजाललाई काठमाडौंबाट पक्राउ गरेको हो ।

    केशव दुलाल, सानु भण्डारी लगायतले दिएको बयानका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । यस प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १५ जना पक्राउ गरिसकेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend