logo

२०८३ साउन १५ शुक्रबार

सहकारी नियमनमा कडाइ, बचतलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रेरित गरिने

सहकारी नियमनमा कडाइ, बचतलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रेरित गरिने


हाम्रो राष्ट्र
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । सरकारले अब बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न नियमनमा कडाइ गर्ने भएको छ ।

    सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीमा बचत कर्ताको लगानी सुरक्षा गरिने र सहकारीलाई कडाई साथ नियमन गरिने जानकारी दिएका हुन् । सहकारीको बचतलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रेरित गरिने राष्ट्रपति पौडेलले बताए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend