logo

२०८३ साउन १४ बिहिबार

लोयल्टी टापुमा ७.७ म्याग्निच्युडको भूकम्प

लोयल्टी टापुमा ७.७ म्याग्निच्युडको भूकम्प


हाम्रो राष्ट्र
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    बेइजिङ समय शुक्रबार बिहान १०ः५७ मा प्रशान्त महासागरको लोयल्टी टापुमा ७.७ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ।

    भूकम्पको केन्द्रबिन्दु २३.१ डिग्री दक्षिण अक्षांश र १७०.७ डिग्री पूर्वी देशान्तर १० किलोमिटर गहिराइमा रहेको सीईएनसीले जनाएको छ। यसबारे विस्तृत विवरण आउँन बाँकी छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend