logo

२०८३ साउन १४ बिहिबार

प्रहरी महानिरीक्षक कुँवरलाई विवादमा तान्न खोजिएको भन्दै नेपाल प्रहरीको आपत्ति

प्रहरी महानिरीक्षक कुँवरलाई विवादमा तान्न खोजिएको भन्दै नेपाल प्रहरीको आपत्ति


हाम्रो राष्ट्र
  • बुधबार, १० जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले नक्कली शरणार्थी प्रकरणसँग जोडेर प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई विवादमा तानिएको भन्दै आपत्ति जनाएको छ ।

    बुधबार प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गरी कुनै आधार, तथ्य र प्रमाणबिना अपराध अनुसन्धानजस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएका समाचारले जनतामा भ्रम सिर्जना हुने बताएको हो । साथै प्रहरी संगठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमान्डमा समेत आँच आउने भएकाले आईजीपीलाई जोडेर आएका समाचारमा नेपाल प्रहरी प्रधान कार्यालयको पूर्ण असहमति रहेको बताइएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend