logo

२०८३ साउन १३ बुधबार

रुसी जासुसी विमान खसालेको जापानको दाबी

रुसी जासुसी विमान खसालेको जापानको दाबी


हाम्रो राष्ट्र
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    प्रशान्त महासागर र जापानको समुद्रको किनारमा रुसी ‘गुप्तचर सूचना सङ्कलन’ विमान फेला परेपछि जापानले बिहीबार लडाकु विमानहरू खसालेको दाबी गरेको छ ।

    एउटा रुसी विमानले जापानको उत्तरबाट पश्चिमी तटतर्फ यात्रा गरेको पाइएको थियो भने अर्कोले विपरीत तटमा उस्तै बाटो लिएर फर्केको पाइएको जापनी कर्मचारीले उल्लेख गरेका छन् । जासुसी विमान उडेको पाइएपछि जवाफमा कारवाही गरिएको जापानले दाबी गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend