logo

२०८३ साउन १३ बुधबार

यस्तो छ चालु आर्थिक वर्षमा देशको आर्थिक अवस्था(आर्थिक सर्वेक्षणको पूर्णपाठ)

यस्तो छ चालु आर्थिक वर्षमा देशको आर्थिक अवस्था(आर्थिक सर्वेक्षणको पूर्णपाठ)


हाम्रो राष्ट्र
  • आइतबार, १४ जेष्ठ २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा देशको आर्थिक अवस्थाबारे संघीय संसदका दुबै सदनलाई जानकारी गराएको छ । आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट ल्याउनु अघिल्लो दिन संसदमा आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गरेका हुन् ।

    अर्थमन्त्री महतले रुस र युक्रेन युद्धको प्रभाव नेपालको अर्थतन्त्रमा पनि परेको बताएका छन् । उनले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत सीमित हुने अनुमान रहेको बताएका छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend