logo

२०८३ साउन १५ शुक्रबार

विद्यालयमा जंकफुड दिन नपाइने

विद्यालयमा जंकफुड दिन नपाइने


हाम्रो राष्ट्र
  • सोमबार, १५ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । सरकारले सामुदायिक विद्यालय अध्ययन गर्ने बालबालिकालाई दिने दिवा खाजा कार्यक्रम निरन्तरता दिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को बजेट पेश गर्दै त्यसका लागि यसवर्ष ८ अर्ब ४५ करोड रकम विनियोजन गरिएको जानकारी दिए ।

    दिवा खाजा कार्यक्रमअन्तर्गत विद्यार्थीलाई अबदेखि जंकफुड दिन नपाइने सरकारले जनाएको छ। सरकारले सामुदायिक विद्यालयमा गुणस्तर वृद्धि गराउन दिवा खाजा सञ्चालन गरिरहेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend