logo

२०८३ साउन १४ बिहिबार

रेशमलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

रेशमलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट


हाम्रो राष्ट्र
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 975
    SHARES

    काठमाडौं । रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्धको रिट सर्वोच्च अदालतले मंगलबार दर्ता गरेको छ । टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले आइतबार सर्वोच्चमा रिट दिएकी थिइन् ।

    सरकारले चौधरीलाई आम माफी दिने तयारी गरेपछि शारदा रिट लिएर सर्वोच्च पुगेपनि त्यस दिन दर्ता भएको थिएन । चौधरी सोमबार माफी पाएर जेलमुक्त भइसकेका छन् । रिटको पेशी बुधबारका लागि तोकिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend