logo

२०८३ असोज ८ बिहिबार

भारतको ओडिशामा रेल दुर्घटना हुँदा २३३ जनाको मृत्यु

भारतको ओडिशामा रेल दुर्घटना हुँदा २३३ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • शनिबार, २० जेष्ठ २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । भारतको ओडिशा राज्यको बालासोर जिल्लामा भएको रेल दुर्घटनामा २२३ जनाको मृत्यु भएको छ । बीबीसी हिन्दीका अनुसार दुर्घटनामा परी ९ सय भन्दाबढी यात्रु घाइते भएका छन् ।

    हावडा–चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएर दुर्घटना भएको हो । भारतका रेलमन्त्री अश्विनी वैष्णवले मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend