logo

२०८३ साउन १४ बिहिबार

बजेटमा व्यवस्था भएको कर नलाग्ने, लाभकर नै अन्तिम

बजेटमा व्यवस्था भएको कर नलाग्ने, लाभकर नै अन्तिम


हाम्रो राष्ट्र
  • आइतबार, २१ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । अर्थ मन्त्रालयले सेयर कारोबारमा लिने गरिएको ५ वा ७.५ प्रतिशत कर नै अन्तिम कर भएको स्पष्ट पारेको छ । सेयर कारोबारमा देखिएको कर अन्योल हटाउन सरकारले स्पष्टीकरण दिएको हो ।

    सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको आर्थिक ऐनको दफा २९ मा सेयर कारोबार गर्ने व्यक्तिहरुले पनि कर विवरण बुझाउनु पर्ने भन्ने व्यवस्था थियो । यस्तो व्यवस्थाले सेयरमा लाग्ने ५ वा ७.५ प्रतिशत कर नै अन्तिम कर हो कि होइन भन्ने अन्योल सिर्जना भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend