logo

२०८३ साउन १४ बिहिबार

पशुपतिमा प्रधानमन्त्री प्रचण्ड

पशुपतिमा प्रधानमन्त्री प्रचण्ड


हाम्रो राष्ट्र
  • शनिबार, २७ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    ?????? ??????????? ????? ?????? ??????? ?????? ????????????? ????????????? ???????? ????? '???????' ????? ?????????? ? ???????? ????????, ?????? ??? ?????? ????????????? ????? ?????? ??? ?????? ????? ????? ????? ??????????? ?????? ??? ????? ????????? ???? ? ??????? ????????? ???? / ????

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथ पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड पशुपतिनाथको दर्शनका लागि शनिबार साँझ पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री डा. प्रकाशशरण महत, पररराष्ट्रमन्त्री एनपी साउद, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती लगायत मन्त्री पनि पशुपति पुगेका थिए ।

    उनले त्यहाँ आरती पनि अवलोकन गरेका थिए । यसअघि भारत भ्रमणका क्रममा उज्जैनस्थित मन्दिरमा उनले पूजा समेत गरेका थिए। गेरू वस्त्र लगाएर पूजा गरेपछि प्रधानमन्त्री ट्रोलको शिकार भएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend