logo

२०८३ साउन १५ शुक्रबार

नेपालमा मनसुन प्रवेश

नेपालमा मनसुन प्रवेश


हाम्रो राष्ट्र
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपालमा मनुसन प्रवेश गरेको छ । मौसम पूर्वानुमान महाशाखाले यसवर्ष मनसुन भित्रिन केही ढिला हुने बताइए पनि एकदिन ढिला गरि भित्रिएकोे जनाएको छ ।

    नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने गर्छ । कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी क्षेत्र, वाग्मती प्रदेशको अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी क्षेत्रमा मनसुन प्रणाली प्रवेश गरेको महाशाखाले विशेष मौसम बुलेटिनमार्फत जानकारी दिएको हो । नेपालका अन्य भूभागहरुमा केहीदिनमा क्रमिक रुपमा मनसुन अगाडि बढ्ने महाशाखाले जनाएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend