logo

२०८३ साउन १३ बुधबार

हरिकृष्ण कार्की प्रधानन्यायाधीश नियुक्त

हरिकृष्ण कार्की प्रधानन्यायाधीश नियुक्त


हाम्रो राष्ट्र
  • शुक्रबार, १ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । कार्कीलाई शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । कार्कीको शपथ ग्रहण आजै अपरान्ह ५ बजे हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनलाई आजै बिहान मात्र संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend