logo

२०८३ साउन १५ शुक्रबार

नेपाललाई २०८ रनको लक्ष्य

नेपाललाई २०८ रनको लक्ष्य


हाम्रो राष्ट्र
  • मंगलबार, ५ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ ।

    जिम्बाबेको टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रनमा अलआउट भयो । अमेरिकाका लागि शायन जाहान्गिरले शतकीय पारी खेल्दै १ सय रनमा अविजित रहे ।

    नेपालका लागि करण केसीले ४,गुल्शन झाले ३, दीपेन्द्रसिंह ऐरीले २,ललित राजवंशीले १ विकेट हात पारे ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend