logo

२०८३ साउन १३ बुधबार

विप्लव र प्रचण्डबीच पार्टी एकताबारे छलफल

विप्लव र प्रचण्डबीच पार्टी एकताबारे छलफल


हाम्रो राष्ट्र
  • बिहिबार, ७ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । बिहीबार बिहान दुई नेताबीच भेटवार्ता भएको हो ।

    भेटमा समाजवादी मोर्चालाई प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे गम्भीर छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । माओवादीबाट अलग भएका विप्लव समाजवादी मोर्चामा आवद्ध भएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend