logo

२०८३ साउन १३ बुधबार

अलिबाबाका सहसंस्थापक ज्याक मा नेपालमा

अलिबाबाका सहसंस्थापक ज्याक मा नेपालमा


हाम्रो राष्ट्र
  • मंगलबार, १२ असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । चिनियाँ अर्बपति एवं विश्वको ठूलो मध्येको एक इ–कमर्स कम्पनी अलिबाबाका सहसंस्थापक ज्याकमा नेपाल आइपुगेका छन् । उनी मंगलबार दिउँसो काठमाडौंं आएका हुन् ।

    उनी बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आइपुगेका हुन् । अध्यागमन विभागका निर्देशक खिमराज भुसालका अनुसार टोलीमा ज्याकमा सहित ६ सदस्य रहेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend