logo

२०८३ साउन १३ बुधबार

मुख्यमन्त्री कार्कीलाई काग्रेसको सुझावः विश्वासको मतमा नजाउँ, राजीनामा दिनुस्

मुख्यमन्त्री कार्कीलाई काग्रेसको सुझावः विश्वासको मतमा नजाउँ, राजीनामा दिनुस्


हाम्रो राष्ट्र
  • बिहिबार, १४ असार २०८०
  • 1.1K
    SHARES

    विराटनगर । कोशी प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् ।

    कार्कीले मागेको विश्वासको मतको जवाफ दिने क्रममा थापाले विश्वासको मत लिनु भन्दा पनि राजीनामा गर्न सुझाव दिएका हुन् । उनले विश्वासको मतमा जानु भन्दा भोलि बन्ने सरकारलाई मार्ग प्रशस्त गर्नु नै उत्तम विकल्प भएको बताए ।

    उनले भने, ‘विश्वासको मत पाउने अवस्था छैन । त्यसैल विश्वासको मतमा नजाउँ राजीनामा दिएर भोलि बन्ने सरकारलाई मार्ग प्रशस्त गर्दा राम्रो अवस्था बन्न सक्छ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend