logo

२०८३ साउन १३ बुधबार

घट्यो हवाई भाडा, कुन रुटमा कति ?

घट्यो हवाई भाडा, कुन रुटमा कति ?


हाम्रो राष्ट्र
  • मंगलबार, १९ असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको हो । न्यूनतम ६० रूपैयाँदेखि अधिकतम ७५० रूपैयाँसम्मले हवाई भाडा घटेको प्राधिकरणले जनाएको छ ।

    आन्तरिकतर्फ १४ रूपैयाँले हवाई इन्धनको मूल्य घटेको थियो भने अन्तर्राष्ट्रियतर्फको इन्धन मूल्य प्रतिलिटर १५ रुपैयाँले घटाइएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend