logo

२०८३ साउन १४ बिहिबार

नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित

नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित


हाम्रो राष्ट्र
  • मंगलबार, १९ असार २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । जिम्बाब्वेमा जारी विश्वकप छनोटमा नेपाल आयरल्याण्डसँग पराजित भएको छ । मंगलबार भएको खेलमा आयरल्यान्डसँग २ विकेटले पराजित हुँदै नेपाल आठौँ भएको हो ।

    रोमाञ्चक खेलको अन्तिम ओभरमा पुगेर आयरल्यान्डले नेपाललाई पराजित गरेको हो । नेपालले जितका लागि दिएको २६९ रनको लक्ष्य ४९.२ ओभरमा पूरा गर्दै आयरल्यान्ड विजयी भएको हो ।

    नेपालले ९ विकेटको क्षतिमा ५० ओभर खेल्दै २६८ रन बनाएको थियो । २६९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले ४९.२ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend