logo

२०८३ साउन १५ शुक्रबार

जितेन्द्र बस्नेत काठमाडौंको प्रमुख जिल्ला अधिकारी

जितेन्द्र बस्नेत काठमाडौंको प्रमुख जिल्ला अधिकारी


हाम्रो राष्ट्र
  • बुधबार, २० असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं  । काठमाडौंको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी जितेन्द्र बस्नेतलाई दिइएको छ। हालका प्रजिअ घनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि उनको ठाउँमा मन्त्रालयले बस्नेतलाई पठाएको हो।

    यसअघि बस्नेत गृह मन्त्रालयको शान्ति, सुरक्षा महशाखा प्रमुख थिए। बस्नेतले गोरखा, चितवन, पर्सामा पनि प्रजिअ भएर काम गरिसकेका छन्। उनी ८ वर्षअघि सहसचिव बनेका थिए।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend