logo

२०८३ साउन १५ शुक्रबार

बाँके कारागारभित्र कैदीले गरे आत्महत्या

बाँके कारागारभित्र कैदीले गरे आत्महत्या


हाम्रो राष्ट्र
  • बिहिबार, २१ असार २०८०
  • 1.4K
    SHARES

    नेपालगंज । बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत भेटिएका छन् । जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता बिहीबार बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए ।

    मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए । घटनाबारे मृतकको परिवार र आफन्तलाई खबर गरिएको तथा यसबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आर्चायले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend