logo

२०८३ साउन १४ बिहिबार

चट्याङ् लागेर सप्तरीमा एक किसानको मृत्यु

चट्याङ् लागेर सप्तरीमा एक किसानको मृत्यु


हाम्रो राष्ट्र
  • शुक्रबार, २२ असार २०८०
  • 1.1K
    SHARES

    राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका–७ विष्णुपुर टोलका–७० वर्षीय रामप्रसाद रामको चट्याङ लागेर शुक्रबार मृत्यु भएको छ ।

    घर नजिकैको आफ्नै खेतमा काम गरिरहेका बेला वर्षाको पानीसँगै परेको चट्याङ लागेर रामको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    घाइते रामको उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend