logo

२०८३ साउन १४ बिहिबार

इंग्ल्यान्डलाई युरोपियन च्याम्पियनसिपको उपाधि

इंग्ल्यान्डलाई युरोपियन च्याम्पियनसिपको उपाधि


हाम्रो राष्ट्र
  • आइतबार, २४ असार २०८०
  • 1.1K
    SHARES

    BATUMI, GEORGIA - JULY 08: Taylor Harwood-Bellis of England lifts the Trophy after winning the UEFA Under-21 Euro 2023 final match between England and Spain at Batumi Arena on July 08, 2023 in Batumi, Georgia. (Photo by Alex Caparros - UEFA/UEFA via Getty Images)

    काठमाडौं । इंग्ल्यान्डले स्पेनविरुद्ध १–० को जित निकाल्दै यू–२१ युरोपियन च्याम्पियनसिप जितेको छ । जर्जियामा भएको फाइनलमा पहिलो हाफको इन्जुरी समयमा कर्टिस जोनले गरेको गोल इंग्ल्यान्डको जितमा निर्णायक बन्यो । खेलको इन्जुरी समयको छैटौँ मिनेटमा स्पेनले पेनाल्टीको अवसर पाएका थियो ।

    तर, ट्राफोर्डले स्पेनका अबिल रुइचको प्रहार विफल पार्दै इंग्ल्यान्डलाई उपाधितर्फ अघि बढाएका थिए । इंग्ल्यान्डले ३९ वर्षपछि यू–२१ युरोपियन च्याम्पियनसिपको उपाधि जितेको हो । इंग्ल्यान्डले यसअघि पछिल्लो पटक सन् १९८४ मा यू–२१ युरोपियन च्याम्पियनसिप जितेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend