logo

२०८३ साउन १४ बिहिबार

राष्ट्रपतिमा मत दिन माधव नेपाललाई केपी ओलीको पत्र

राष्ट्रपतिमा मत दिन माधव नेपाललाई केपी ओलीको पत्र


हाम्रो राष्ट्र
  • शनिबार, १३ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेले राष्ट्रपतिमा आफ्नो पार्टीका उम्मेदवार सुवास नेम्वाङलाई मतदान गर्न आग्रह गर्दै नेकपा एकीकृत समाजवादीलाई पत्र लेखेको छ ।

    एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार पत्र लेखेका हुन् ।

    पत्रमा एमालेकोतर्फबाट नेम्वाङलाई राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारमा मनोनयन दर्ता गरिएको र उनको पक्षमा मतदानका लागि पूर्ण सहयोग गर्न आग्रह गरिएको छ । पत्रमा नेम्वाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार भएको एमालेले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend