logo

२०८३ साउन १३ बुधबार

ललिता निवास प्रकरणः भूमि व्‍यवस्था विभागका पूर्व महानिर्देशक रुद्रबहादुर श्रेष्ठ पक्राउ

ललिता निवास प्रकरणः भूमि व्‍यवस्था विभागका पूर्व महानिर्देशक रुद्रबहादुर श्रेष्ठ पक्राउ


हाम्रो राष्ट्र
  • मंगलबार, २६ असार २०८०
  • 949
    SHARES

    काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा भूमिसुधार तथा व्यवस्था विभागका पूर्व महानिर्देशक रुद्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार साँझ काठमाडौँबाट श्रेष्ठलाई पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

    भूमि विभागमा शाखा अधिकृत छँदा श्रेष्ठले २०४९ सालमा सरकारी जग्गा व्यक्तिका नाममा हुने गरी हाल साविक गर्न टिप्पणी उठाएको पाइएको प्रहरीले जनाएको छ । ललिता निवास जग्गा प्रकरणमा मंगलबार नै तत्कालीन उपसचिव बालकृष्ण श्रेष्ठ पनि पक्राउ परेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend