logo

२०८३ साउन १३ बुधबार

राष्ट्रपति पौडेलद्वारा बजेट प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा बजेट प्रमाणीकरण


हाम्रो राष्ट्र
  • आइतबार, ३१ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्।

    आइतबार राष्ट्रपति पौडेलले संघीय संसदबाट पारित भई नेपालको संविधानको धारा ११३ को उपधारा  (१) बमोजिम प्रमाणीकरणका लागि पेस हुन आएका तीनवटा विधेयकहरूे संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन्।

    उनले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई प्रमाणीकरण गरेका हुन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend