logo

२०८३ साउन १३ बुधबार

एसियन एथ्लेटिक्सको निर्वाचनमा सहभागी खेलाडी र प्रशिक्षकहरुको बिदाइ

एसियन एथ्लेटिक्सको निर्वाचनमा सहभागी खेलाडी र प्रशिक्षकहरुको बिदाइ


हाम्रो राष्ट्र
  • आइतबार, ३१ असार २०८०
  • 2K
    SHARES

    काठमाडौं । एसियन एथ्लेटिक्स एशोसिएसन परिषदको निर्वाचनमा सहभागी खेलाडी र प्रशिक्षकहरुको बिदाइ गरिएको छ । थाइल्याण्डमा भएको निर्वाचनपछि साउदी अरब, युएई, कतार, लेबनान, कुवेतका महासचिव, लेबनानका राष्ट्रपति, दहलन कतारको राजपरिषद् सदस्यहरुको बिदाइ भएको हो ।

    यसअघि एशोसिएसनको परिषद सदस्यमा लोकप्रिय मतसहित नेपाल निर्वाचित भएको थियो । २५ औं अधिवेशनमा सदस्यतर्फ सबैभन्दा बढी मत ल्याएर नेपालबाट नेपाल एथ्लेटिक्स संघका अध्यक्ष एवं कर्णाली प्रदेशसभा सदस्य राजीवविक्रम शाह निर्वाचित भएका हुन् । उनी ८ काउन्सिल सदस्यका लागि भएको निर्वाचनमा १४ जनालाई पछि पारेर सर्वाधिक मत ल्याउन सफल भएका थिए । शाहले ४४ मध्ये ३४ मत पाएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend