logo

२०८३ साउन १४ बिहिबार

रास्वपाका उपसभापतिलाई धम्की दिने युवक पक्राउ

रास्वपाका उपसभापतिलाई धम्की दिने युवक पक्राउ


हाम्रो राष्ट्र
  • सोमबार, १ साउन २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई सफाया गरिदिने भन्दै धम्की दिने एक युवक पक्राउ परेका छन् ।

    पूर्वमन्त्रीसमेत रहेका अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट ३० वर्षीय विजय कालीकोटेलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend