logo

२०८३ साउन १५ शुक्रबार

ट्रफी जितेको नेपाली महिला फुटबल टिम स्वदेश फिर्ता

ट्रफी जितेको नेपाली महिला फुटबल टिम स्वदेश फिर्ता


हाम्रो राष्ट्र
  • सोमबार, १ साउन २०८०
  • 1K
    SHARES

    काठमाडौं । अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा बंगलादेशलाई पराजित गर्दै ट्रफी जितेर नेपाली महिला फुटबल टोली सोमबार स्वदेश फर्किएको छ । बंगलादेशमा भएको दुई मैत्रिपूर्ण खेलमा जित हासिल गर्दै महिला टोली स्वदेश फर्किएको हो ।

    टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, एन्फा उपाध्यक्ष विराटजंग शाही , एन्फा महासचिव किरण राई लगायत अन्य एन्फा सदस्यलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । पहिलो खेल एक एकको बराबरी गरेको नेपालले आइतबार भएको दोस्रो खेलमा नेपाल पेनाल्टी सूटआउटमा ४–२ गोल अन्तरले विजयी हुँदै ट्रफी नै जितेको हो

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend