logo

२०८३ साउन १४ बिहिबार

कास्कीमा भूकम्पको धक्का

कास्कीमा भूकम्पको धक्का


हाम्रो राष्ट्र
  • बुधबार, ३ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । कास्की केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबा बिहान ९ बजेर ५३ मिनेटमा ४ रेक्टरस्केलको भूकम्प गएको हो ।

    कास्की तथा आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend