logo

२०८३ साउन १३ बुधबार

भद्रकुमारी घले सेवा सदनमा चल्यो महानगरको डोजर

भद्रकुमारी घले सेवा सदनमा चल्यो महानगरको डोजर


हाम्रो राष्ट्र
  • बुधबार, ३ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले सदनमा बुधबार डोजर चलाएको हो ।

    सदनले बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालयसहितका संरचना बनाएको थियो । यसअघि महानगरपालिकाले सदनलाई तीन दिनभित्र सबै संरचना खाली गर्न अल्टिमेटम दिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend